fbpx
explosive-with-fish

विष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न खोज्दा आफ्नै ज्यान गयो

स्याङ्जा । कालीगण्डकी गाँउपालिका ६ रिपस्थित आँधीखोलामा माछा मार्ने क्रममा घाईते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमाा सोही ठाँउका २० वर्षिय पारस बराल रहेको प्रहरीले जनाएको छ । ५ जनाको समुहमा माछा मार्न गएका मध्ये बराल विष्फोटक पदार्थ पड्किएर घाईते भएका थिए । उनको पाल्पास्थित युनाईटेट मिसन अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।... थप पढ्नुहोस्
aatma-hatya

२२ बर्ष कि स्नेहाले बच्चा जन्माएर गरिन आत्महत्या

स्याङ्जा । भीरकोट नगरपालिका ७ की एक महिलाले अवैध शिशु जन्माएर घर नजिकैको बारीमा फालेपछि आफूले पनि आत्महत्या गरेकी छन् । स्थानीय गम्बरबहादुर अधिकारीको बारीमा नवजात शिशु मृतअवस्थामा फेला परेको सुचना पाएपछि घट्नास्थलमा पुगेको प्रहरीले छिमेकी बेगबहादुर अधिकारीको मलखातमा सालनाल भेट्टाएको थियो । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीका अनुशार बेगबहादुर अधिकारीक... थप पढ्नुहोस्