fbpx

युईएफएले रोनाल्डोमाथि कारबाही गर्ने

काठमाडौं । गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युईएफएले क्रिष्टियानो रोनाल्डोलाई कारबाही गर्ने भएको छ । युईएफएले युभेन्ट्सका फरवार्ड रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा एथ्लेटिको मड्रिडविरुद्व ह्याट्रिक गरेपछि गोलको खुसीयाली मनाउँदा गलत ब्यवहार गरेको आरोप युईएफएले लगाएको छ । बीबीसीका अनुसार युभेन्ट्सका ३४ बर्षका फरवार्डले एथ्लेटिकोका प्रशिक्षक ... थप पढ्नुहोस्

ईटालियन सिरि ए फुटलब: रोनाल्डोको गोलमा युभेन्ट्सलाई १४ अंकको अग्रता

काठमाडौं । ईटालियन सिरि ए फुटलबमा युभेन्ट्सले १४ अंकको अग्रता लिन सफल भएको छ ।  शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा फ्रोसिनोनीलाई ३–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले लिगमा फराकिलो अग्रता बनाउन सफल भएको हो । क्रिस्टियानो रोनाल्डोको कर्नर पासलाई सदुपयोग गर्दै पाउलो ड्याबालाले छैटौ मिनेटमा युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।  १७ औ मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै घरेलु टोलीको अग्... थप पढ्नुहोस्

बलात्कार आरोपमा रोनाल्डोको डीएनए परिक्षण हुने

एजेन्सी । अमेरिकामा एक महिलालाई बलात्कार गरेको आरोप लागेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको डीएनए परिक्षण गरिने भएको छ । लस भेगासको प्रहरीले बलात्कार आरोपको सत्य तथ्य पत्ता लगाउन युभेन्ट्सका स्टार रोनाल्डोको डीएनएको नमुना प्रशिक्षण गरिने जनाएको छ । रोनाल्डोका वकिल पिटर क्रिस्टियनसेनले डीएनएको नमुना परिक्षणका लागि प्रहरीले विशेष आग्रह गरेको बताएका छन् । अमेरिकी नागरिक क्याथ्रीन मेयार्ग... थप पढ्नुहोस्

रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

लास भेगास । विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् । रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ । पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छन् । “मेरा विरुद्ध प्रहरील... थप पढ्नुहोस्