fbpx
crusher industry in nepal

मानवबस्तीसँगै धमाधम क्रसर उद्योग : उर्लाबारीमा एकै ठाउँमा ५ क्रसर

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–१ मा मापदण्डविपरीत सञ्चालनमा रहेका र सञ्चालनको तयारीमा रहेका क्रसर हटाउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासीले सडक किनारमै त्रिपाल टाँगेर रिले अनशनसमेत गरिरहेका छन् । स्थानीयवासीको आन्दोलनपछि भने सो क्षेत्रमा टिपर सञ्चालनमा अवरोध पुगेको छ । मानवबस्तीसँगै धमाधम क्रसर उद्योग सञ्चालन हुन थालेपछि स्थानीयवासी आजित भएर आन्दोलनमा उत्रिएका हुन् ।... थप पढ्नुहोस्