fbpx
century-bank

सेञ्चुरी कमर्सियल बैंकले दियो अनाथ बालबालिकालाई सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो बाल संरक्षण धरोहर, नेपाल’, संस्थालाई सहयोग गरेको छ । २६ जना अनाथ बालबालिकाहरु भएको सो संस्थामा आवश्यकता अनुसार बैंकले खाद्यपर्दाथ दिई सहयोग गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएका छन् । अन्य जानकारीका लागी बैंकको वेबसाइट www.centurybank.... थप पढ्नुहोस्
chair-janata

अस्पताल र विद्यालयलाई जनता बैंकको सहयोग

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्रगत भरतपुर आँखा अस्पताल, चितवनलाई रु. २ लाख ६० हजार बराबरको २० थान थ्री सिटर आगन्तुक कुर्सी प्रदान गरेको छ । बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमका बीच ति सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । भरतपुर आँखा अस्पताल नेपाल नेत्र ज्योती संघद्वारा संचालित... थप पढ्नुहोस्