fbpx

सिटीसी मलमा मोबाइल हब, दशैं धमाकामा ६० प्रतिशतसम्म छुट

कठमाडौं । राजधानीको पार्किङ समस्यालाई ध्यानमा राखेर निशुल्क पार्किङ सहित सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणा सहित एक कार्यक्रमका बिच आज सिटीसी मोबाइल हबको औपचारिक सुरुवात गरिएको हो । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्य सहित दशैंको पुर्वसन्ध्यामा दशैं धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हबले आफ्नो उपस्थिती जनाएक... थप पढ्नुहोस्