fbpx

साइबर अपराधको चपेटामा नेपाल, युवावर्ग बढी सक्रिय

काठमाडौं । साइबर अपराधको आक्रमणले गर्दा अहिले विश्वका धेरै मुलुक आतंकित बनेका छन्।  जसको चपेटामा नेपाल पनि परेको छ। प्रहरीको पछिल्लो तथ्यांकअनुसार काठमाडौँ उपत्यकामा बर्सेनि साइबर अपराधको घटना बढ्दो छ। महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी एक हजार १८ उजुरी दर्ता भएका छन्। महाशाखाका अनुसार सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, यूट्यूब, म्यासेन्जर, इमो, इन्स्ट्राग्राम, अनलाइन, इम... थप पढ्नुहोस्