महाभूकम्पका कारण विस्थपित भएको काठमाडौंको एउटा ऐतिहासिक गाऊँ

काठमाडौं । विसं २०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण पानीको मुहान सुकेपछि दहचोकवासी बसाइँ सरेका छन् । सो स्थानमा बसोबास गर्दै आएका स्थानीयले प्रयोग गर्ने मुहानको पानी सुक्न थालेपछि राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–१ का स्थानीयवासी बसाइँ सर्न थालेका छन् । साविकको दहचोक गाविस– ५ मा पानीका तीनवटा मुहान सुकेको स्थानीयवासी टीकाराम शर्माले बताए । इन्द्रजात्राका समयमा भव्य मेला ल... थप पढ्नुहोस्