fbpx
earthquakes

मध्यरातमा गयो ५.१ रेक्टरस्केलको भूकम्प

काठमाडौं । अजा राती दैलेखलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ। १२ बजेर ३६ मिनेटमा दैलेखको नौ मुले गाउँपालिकाको बालुवाटारलाई केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । भूकम्पबाट अहिलेसम्म कुनै पनि क्षतीको विवरण प्राप्त भएको छैन । अधिकांश ग्रामीण बस्तीले ढाकिएको दैलेख र असपासका क्षत्रमा मध्यराति भूकम्प भएपछि मानिसहरू त्रसित भए... थप पढ्नुहोस्