fbpx

‘दाल भात तरकारी’ वैशाख २० गते बाट प्रदर्शनमा आउने

काठमाडौं ।  वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘दाल भात तरकारी’को रिलिज मिति सारिएको छ । चलचित्रको केही प्राविधिक कामहरु बाँकी नै रहेका कारण सार्नु परेको निर्माण पक्षले जानकारी गराएको छ । महसञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र दाल भात तरकारीका प्रस्तुतकर्ता किरण केसी रहेका छन भने निर्देशन सुदन केसीले गरेका हुन् । चलचित्रमा समावेश दाल भात तरकारी बोलकोे गीत शुक्रबार रिलिज हुँदैछ । ... थप पढ्नुहोस्