fbpx
damchaur-pul-syangja

भारत–चीन जोड्ने मोटरेबल पुल डिजाईन फेल, सात बर्षदेखि अलपत्र

चापाकोट ८ र पाल्पा रामपुर ६ मा निर्माणधिन भारत र चीन जोड्ने कालिगण्की बेबारिसे बनेको पुल । पुल साँढे ७ बर्षमा निर्माण नहुदाँ अलपत्र अवस्थामा रहेको छ । तस्बिर : प्रकाश डोटेल प्रकाश डोटेल स्याङ्जा । तीन बर्षमा काम सक्नेगरि सम्झौता गरेर काम थालिएको स्याङ्जाको कालिगण्डकी नदीका २ मोटरेबल पुल डिजाइन फेल हुदाँ अलपत्र परेका छन् । चापाकोट ८ र रामपुर नगरपालिका ६ पाल्पा जोड्ने दामाचौर पुल तथा चापाकोट ९ र र... थप पढ्नुहोस्