fbpx

२७ नातीनातिनाकी हजुरआमा बल्ल बनिन् नेपाली नागरिक

स्याङ्जा । ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले ८३ बर्षिय टिकाकुमारी थापालाई नागरिकता दिलाईदिएका छन् । गल्याङ् नगरपालिका ८ निवासी थापालाई नेपाली नागरिकता दिलाएपछि उनी बल्ल नेपाली नागरिक बनेकी हुन् । थापाका श्रीमान नैनासिंह गाहा मगर भारतीय सेनामा कार्यरत रहँदा भारतमै बसोवास गर्दै आएकी थिईन् । नेपाल आइरहेपनि उनले नेपाली नागरिकता लिएकी थिइनन् । २०४० सालमा श्रीमानको मृत्यु भएपछि पनि उ... थप पढ्नुहोस्