डान्सबारमा प्रहरीको छापा, ३५ जना बालबालिकाको उद्धार

काठमाडौं । महानगरीय प्रहरी वृत्तले लैनचौरको डान्सबारमा छापा मारी ३५ जना बालबालिकालाई उद्दार गरेको छ ।नयाँ बालबालिका ऐन लागू भएपछि सो व्यवस्था अनुरुप पहिलो पटक ३ जना डान्स बार सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ । लैनचौरस्थित युनिक र बेबो डान्स बार एण्ड लाउन्जका ३ जना सञ्चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको हो । वृत्तका प्रमुख डीएसपी गौतम केसीका अनुसार ती बालबालिकालाई बारमा डान्सर, कामदा... थप पढ्नुहोस्