fbpx

दाङमा भ्यागुते रोगबाट सत्र भैँसी मरे, आसपासका किसान त्रासमा

लमही । दाङमा भैँसीमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगका कारण दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरको खरदरियाका १७ वटा भैँसी मरेका छन् । गाउँपालिकाका उपाध्यक्ष धनपति यादवका अनुसार भँैसी, पाडापाडी १७ र दुईवटा गाई मरेका छन् । त्यहाँका भैँसीमा ¥याल छोड्ने, घाँटी सुन्निने एवं श्वासप्रश्वास बन्द भएर मर्ने गरेको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख अनन्त रेग्मीले बताए । एक हप्तादेखि भ्यागुते रोगले ग... थप पढ्नुहोस्

शैक्षिक भ्रमणबाट फर्किएको बस दुर्घटना : तीन महिलासहित २३ जनाको मृत्यु

तुल्सीपुर । सल्यानको कपुरकोटबाट तुल्सीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुल्सीपुर– ३ राम्रीमा दुर्घटना हुँदा तीन महिलासहित २३ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेम बहादुर शाहीले नेपालबहसलाई दिएको जानकारी अनुसार राप्ती राजमार्ग अन्तर्गत दाङ तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनामा ज्यान जानेको संख्या २३ पुगेको हो । शनिबार बिहान थप १ जनाको ... थप पढ्नुहोस्

सार्वजनिक जग्गा सुकुम्बासीले हड्पेपछि जग्गा किन्नुपर्ने अवस्थामा सरकार !

काठमाडौं । सार्वजनिक जग्गामा सुकुम्बासीको बोलवाला चल्दै जाने हो भने सरकारले नै निजी जग्गा खरिद गर्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन । पछिल्लो समय शक्ति र सत्ताको आडमा सरकारी जग्गाको चरम दूरुपयोग भएको समाचार आउने क्रम रोकिएको छैन । काठमाडौं उपत्यका भित्र सरकारी जग्गा हडपेर वर्षैँ देखि हैकम जमाउँदै आएका सुकुम्बासीको समस्याले सरकारलाई नै चुनौती दिएको छ । यसैगरी देशभरी रहेका सरकारी जग्गामा शक्तिको दुर... थप पढ्नुहोस्