fbpx

दराजले ल्यायो नेपालमा पहिलो पटक ठूलो सेल डे

काठमाडौं । नेपालको न. १ अनलाइन मार्केट, दराजले नेपालमा पहिलो पटक ११.११ संसारको सवैभन्दा ठूलो सेल डे लिएर आउने भएको छ । नयाँ दराज एपको शुरुवात पछिको यस पहिलो विशाल अनलाइन मेलामा ग्राहकहरुले व्यक्तिगत तथा नवउत्कृष्ट क्रियाकलापहरुको अपेक्षा गर्न सक्ने छन् । ११.११ के हो ? ११.११ को शुरुवात सन् २००९ मा भएको थियो जब दराजको अभिभावक कम्पनी, अली बाबाले यसलाई ब्ल्याक फ्राइडेको एशियालीे स्वरुपमा अवस्थित गर... थप पढ्नुहोस्