दशाको जङ्गलमा दशैंको आगमन

नेपालबहस सम्पादकीय दशैंको सन्दर्भले एउटा काब्यांशलाई सम्झिन प्रेरित गर्दछ— चाँदनी रातमा वर्षात खराब लाग्दछ - घरमा लाश छ भने जन्ती खराब लाग्दछ - मनमा चिन्ता र तनाब छ भने हे मित्र, हाम्रा हरेक खुसीयाली खराबै खराब लाग्दछ......। जता हे¥यो उतै लथालिङ्ग, जसको हेरे पनि सबैको मन भरङ्ग, चालु राजनीतिले निम्त्याएको असुरक्षा र अन्योलग्रस्त समाज र भित्रभित्रै अर्को द्वन्द्वको तयारी भइरहेको लाग्ने वर्तमान प... थप पढ्नुहोस्