fbpx

दशैंको विदामा पनि प्रभु बैंक खुल्ने (हेर्नुहोस् सुचना)

काठमाडौं । प्रभु बैंक लिमिटेडले दशैं अवधिभर ग्राहकका लागि बैंक खोल्ने सुचना जारी गरेको छ । बैंकले दिएको जानकारी अनुसार तपशिल बमोजमका आफ्ना विभिन्न शाखा कार्यालयबाट सहज रुपमा सेवा दिने जनाएको छ । हेर्नुहोस् सूचना :– ... थप पढ्नुहोस्

विजया दशमी आजदेखि शुरु, घरघरमा घटस्थापना गरिँदै

काठमाडौं । बडा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैं आजदेखि शुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । आजैदेखि दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गर... थप पढ्नुहोस्

यस वर्षको घटस्थापना र दशैं टीकाको साइत सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ। असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए। असोज २८ गते आइतबार पचली भै... थप पढ्नुहोस्

संस्थानले दशैँलाई लक्षित गरी एक हजार च्याङ्ग्रा मनाङबाट ल्याउने

सहकारी मार्फत सुपथ मूल्य पसल सञ्चालन काठमाडौं । नेपाल खाद्य संस्थानले सहकारी मार्फत दशैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । संस्थानले रामशाहपथ, थापाथली र नख्खुबाहेक अन्य ठाउँमा सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार करीब १२ सहकारी संस्थालाई संस्थानबाट खाद्यान्न उपलब्ध गराई पसल सञ्चालनको जिम... थप पढ्नुहोस्