fbpx

आजबाट रातामकैको ‘दालभात तरकारी’ प्रदर्शनमा

काठमाडौं । यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएका चलचित्र ‘दालभात तरकारी’ आजबाट प्रदर्शनमा आएको छ । वैशाख २० गते शुक्रबार देखि फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको हो । यो फिल्मले हलमा सोलो प्रदर्शन पाएको छ । वैशाख १३ गते प्रर्दशन हुने भनिएको फिल्म हलिउड बहुप्रतिक्षित फिल्म ‘एभेन्जर्स एण्ड गेम’ रिलिज भएपछि एक हप्ता पछाडी सरेको हो । ‘दाल भात तरकारी’ले सोलो रिलिज पाउदा हलमा ए मेरो हजुर ३ र ... थप पढ्नुहोस्