fbpx
datsun go

ड्याट्सन गो कारको नयाँ मूल्य सार्वजनिक, न्यूनतम मुल्य कति ?

काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा. लि. ले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य सार्वजनिक गरेको छ । यी गाडीहरु सुनसरी जिल्लाको आधिकारीक विक्रेता ओम साई मोटो कर्प प्रा. लि. को ईटहरीले एक कार्यक्रमकाबीच आईतबारदेखि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काको हातबाट लन्चिङ गरिएको हो । ओम साई मोटो कर्प प्रा. लि. का प्रवन्ध निर्देशक पारसमणि गे... थप पढ्नुहोस्