fbpx

सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउनु अपरिपक्वता हो : देबेन्द्र पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले बिप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध सरकारले पुनर्विचार गर्नुपर्ने बताएका छन । विप्लव समुहको मुद्धा राजनीतिक हो कि आपराधिक हो भन्ने निक्र्योल गरेर मात्र थप कदम चालिनुपर्ने भन्दै उनले सरकारले हतारमा सो पार्टीमाथि प्रतिबन्ध लगाएर अपरिपक्वता देखाएको बताए । संवाद चौतारीले बुधबार आयोजनाका गरेको अ... थप पढ्नुहोस्