fbpx
sunrise-bank-ltd

सनराइज बैंकमा लगानीको अवसर ? वार्षिक १०% ब्याज, अर्धबार्षिक भुक्तानी

काठमाडौं । लगानीयोग्य पूँजी जुटाउन अर्थात तरलता अभाव कम गर्न सनराइज बैंकले आजदेखि एक अर्ब रुपैयाँ बराबरको ’१० सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा १० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो । अर्धवार्षिक रुपमा ब्याज पाईने यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइन्छ भने पाँच वर्षको छोटो अवधिमा उक्त ऋणपत्र परिपक्क हुनेछ । नेप्सेमा सुचीकृत ... थप पढ्नुहोस्

उच्च मुनाफा कमाएको एनएमबी बैंकको तीन अर्बको ऋणपत्र, दश प्रतिशत ब्याजदर,अर्धबार्षिक भुक्तानी

काठमाडौं । स्थापनाकालदेखि नै उच्च मुनाफा र बोनस वितरण गरि आफुलाई समकालिन बैंकहरुमध्ये उत्कृष्ट दर्जामा उभ्याउन सफल एनएमबी बैंकले आगामी फागुन ३० गतेदेखि एक हजार रुपैयाँ अंकित दरको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेकोे छ । उक्त ऋणपत्र छिटोमा चैत्र ४ गतेभित्र र ढिलोमा चैत्र १४ गतेभित्र खरिद गरिसक्नु पर्नेछ । दश वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक दश प्रतिशत ब्याज दिनेछ तर ब्याज भने अर... थप पढ्नुहोस्