fbpx

ज्योतिष दीपक सुवेदीले गरे राजसंस्था फर्कने भविष्यवाणी

काठमाडौं । बेलाबखत ज्योतिषीको भविष्यवाणीले सामाजिक सञ्जाल तताउने गरेको छ । ज्योतिष फाँटबाट बेलाबेला राजनीतिक मस्तिष्कलाई तताउने गरी हुने यस्ता पेडिक्सनले धेरैको मन तान्ने पनि गरेको छ । राजनीतिक परिवर्तनका नाममा बिखण्डनकारीहरूलाई अवसर दिने, राष्ट्रिय भन्दापनि विदेशी विषयलाई महत्त्व दिने क्रियाकलापले नेपाली मनहरू विक्षिप्त भइरहेको समयमा ज्योतिष दीपक सुवेदीले राजसंस्थाको सम्भावना सुरक्षित रहेको बताए... थप पढ्नुहोस्