“लोभीको देशमा ठग भोकै मर्दैन” भन्ने नीति बोकेका नटवरलालहरूलाई भ्रष्टाचारीले जन्माइरहेका छन्"
♠ इन्द्र रिजाल ♠
काठमाडौं । चरम भ्रष्टाचार र व्यथितीले माघ १९ मा राजा ज्ञानेन्द्रको शाही घोषणा ल्यायो । १५ वर्षअघिको त्यो घटनाले यतिखेर लोकतन्त्रका जोखिम र खतरातिर घन्टी बजाइरहेको छ । गणतन्त्रको सर्वोच्च अधिकारी, राष्ट्रपतिको बसोबास ‘महाराज’ को नामबाट जुरेको स्थानमा छ । गणतन्त्रको सर्वोच्च पदाधिकारी र रा... थप पढ्नुहोस्