fbpx

आज प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको संसदीय सुनुवाइ

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई आज गर्दैछ । समितिले थपलियाविरुद्ध उजुरी दिनेहरुलाई अहिले केहीबेरमा छलफलका लागि बोलाएको छ । उजुरीकर्तासँग छलफल गरेपछि थपलियालाई सुनुवाईका लागि दिउँसो २ बजे बोलाइएको सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ भने बिहीबार गर्ने भएको छ ।... थप पढ्नुहोस्