निक्षेप ब्याजदरमा कुमारी बैंक अघिअघि,अरु पछि पछि ……

काठमाडौं । सिसिडी रेसियो टाईट बनेपछि छटपटाएका वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्धति निक्षेपमा दैनिक जसो ब्याजदर बढाउन थालेका छन् । यो प्रतिस्पर्धामा कुमारी बैंक सबैभन्दा अगाडि देखा पर्न थालेको छ । बैंकले आज प्रकाशित गरेको ब्याजदर सम्बन्धि सुचनामा विशेष मुद्धती खातामा १३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । तीन बर्षसम्मका लागि रकम जम्मा गर्न सकिने उक्त खातामा बचतकर्ताले न्युनतम १० हजार रुपैयाँदेखि जति... थप पढ्नुहोस्