fbpx

गरिमा विकास बैंकको नयाँ शाखा नयाँ बानेश्वरमा

काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको नयाँ बानेश्वरमा आजबाट नयाँ शाखा संचालनमा ल्याएको छ । इन्द्रेणी फुडल्याण्ड रहेको घरमा बैंकले आफ्नो नयाँ शाखा खोलेको हो । सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका छन् । सुरुमा ३ जिल्लालाई लक्षित गरेर स्याङजाबाट विकास बैंकको रुपमा कार्य थालेको गरिमाले विस्तारै १० जिल्ला हुँदै देशभरी नै आफ्नो कार्यक्षेत्र बनाएर काम गर्न सफल भ... थप पढ्नुहोस्

विकास बैंक र फाइनान्स कम्पनीको पनि ब्याजदर घट्यो

काठमाडौं । वाणिज्य बैंक पछि विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि ब्याजदर घटाउने अभियान थालेका छन् । शुक्रबार दिउँसो बसेको डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठकले बचतमा ७ प्रतिशत र मुद्धतिमा १० प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति गरेका छन् । शुक्रबार नै फाइनान्स कम्पनीहरुले ब्याजदर घटाउने सहमति गरेका थिए । शुक्रबार बसेको वित्त कम्पनी संघको बैठकले परिवर्तित अवस्था अनुसार घटाएर ब्याजदर कायम गर्ने ... थप पढ्नुहोस्