fbpx
devghagt-photo-1

देवघाट गुरुयोजना १० वर्ष पूरा हुँदा २५ प्रतिशत मात्र काम

चितवन । देवघाट क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटन केन्द्रका रुपमा विकास गर्न निर्माण गरिएको गुरुयोजनाअनुरुपको काम बजेट अभावमा हुनसकेको छैन । २१ वर्षे गुरुयोजना निर्माण भएको १० वर्ष पूरा हुँदा २५ प्रतिशत मात्र काम भएको छ । देवघाट क्षेत्र विकास समितिले विसं २०६४ मा निर्माण गरेको गुरुयोजना विसं २०६६ मा सरकारले स्वीकृत गरेको थियो । समितिका अध्यक्ष शिवराज पौडेलले अबका ११ वर्षमा ७५ प्रतिशत प्रग... थप पढ्नुहोस्