fbpx
accident-symbol

धादिङमा बस दुर्घटना, ३१ जना घाइते

काठमाडौं । काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । तिब्र गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो । घुमाउरो सडकमा बस पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामु... थप पढ्नुहोस्