fbpx

सरकारले विकासका नाममा ढलेको सिन्को पनि उठाएन : पूर्व अर्थमन्त्री कार्की

प्रकाश डोटेल स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओली सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको टिप्पणी गरेका छन् । सरकारमा गएर आश्वासनका पोका बाड्ने तर आश्वासन अनुरुप काम गर्न नसकेकाले सरकार असफल भएको उनको टिप्पणी थियो । “भ्रष्टाचारीको अनुहार समेत हेर्दिन भन्ने प्रधानमन्त्रीका हरेक पाइला भ्रष्टाचारीसँग छ ।” कांग्रेसका प्रभाबशाली... थप पढ्नुहोस्