fbpx

नेपालमा यो बर्ष धान उत्पादनमा उल्लेख्य बृद्धि हुने

काठमाडौं । नेपालमा यो बर्ष धान उत्पादन गत वर्षको भन्दा ६ लाख मेट्रिक टनले बृद्धि हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दावी गरेको छ । कृषि मन्त्रालयले गरेको प्रारम्भीक अध्ययनले यसबर्ष धान उत्पादन ५८ लाख मेट्रिक टन पुग्ने जनाएको छ । अघिल्लो बर्ष ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यसबर्ष मनसुनले राम्रो साथ दिएको तथा मलको आपुर्ति सहज भएकाले धानको उत्पादनमा उल्लेख्य बृद्धि हुने मन्त्रालयका... थप पढ्नुहोस्