fbpx
Dhangadi

ओली सरकारले जनतालाई सन्तुष्ट गर्न सकेन : नेता पौडेल

कैलाली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनतालाई सन्तुष्ट गराउन नसकेको विचार व्यक्त गराएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले जनतामा आश्वासन धेरै बाँडेको , समृद्धिको यात्रालाई पनि अगाडि बढाउन नसकेको र काम नगर्ने गफ मात्र गर्ने गरेको उल्लेख गरे । उनले प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको कुरा नसुन्नु नै सरक... थप पढ्नुहोस्