fbpx

आज नयाँ बन्ने धरहराको शिलान्यास हुँदै

काठमाडौं । आज नयाँ बन्ने धरहराको शिलान्यास हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको छ । बिहीबारबाट धरहरा पुनर्निमाणको काम औपचारीक रुपमा शुरु हुने भएको हो । चार बर्ष अघि प्रधानमन्त्री ओलीले मेरो धरहरा मै बनाउँछु भन्ने अभियान शुरु गरेका थिए तर काम हुन सकेको थिएन । २०७२ को विनाशकारी भूकम्पले भिमसेन थापाको पालामा बनेको धरहरा भत्किएको थियो । धरहरा पुनर... थप पढ्नुहोस्

पहिलेकै स्वरूप तर अत्याधुनिक प्रविधिले युक्त ठडिँदैछ नवधरहरा

काठमाडौं । वि.सं. २०७२ वैशाखमा आएको गोरखा भूकम्पका कारण क्षतिग्रस्त भएको धरहराको बाँकी भागलाई भूकम्प स्मारकको रूपमा संरक्षण गर्दै सोही परिसरमा नयाँ धरहरा ठड्याउने कार्यको शुरुवात भएको छ । काठमाडौंको सान र गौरवको रूपमा ठडिँदै आएको धरहराको सम्झनामा पहिलेकै स्वरूप तर अत्याधुनिक प्रविधिले युक्त नवधरहराको निर्माण गर्न लागिएको हो । नयाँ बन्ने धरहरा राजधानी प्रमुख स्मारक हुनेछ । धरहरासँग काठमाडौंवासी... थप पढ्नुहोस्

पैसाको चलखेलमा धरहराभन्दा टहरा निर्माण तीव्र

अदालतको अपहेलना गर्दै राष्ट्रिय सम्पदा धरहराको आडमा व्यवसायिक टहरा निर्माण तीव्र, स्थानीय आन्दोलित काठमाडौं । धरहराको अस्तित्व नै नामेट पार्ने व्यवसायिक टहरा निर्माण तीव्र भएको भन्दै स्थानीयवासीहरु आन्दोलित भएका छन् । राष्ट्रिय सम्पदा बचाउ अभियान स्थानीय संघर्ष समितिमार्फत स्थानीयहरु आन्दोलित बनेका हुन् । राष्ट्रिय सम्पदा धरहरा बनाउनभन्दा व्यवसायिक टहरा बनाउने काममा तिब्रता आएपछि स्थानियहरु आक्रो... थप पढ्नुहोस्