fbpx

व्यवस्थित आवास निर्माण गर्ने उद्देश्यले राष्ट्रिय आवासको जग्गा बेचिँदै

काभ्रेपलाञ्चोक । राष्ट्रिय आवास कम्पनीले धुलिखेल नगरपालिका–५ स्थित खड्पुमा रहेको जग्गा बिक्री गर्न थालेको छ । नेपाल सरकारको अर्धस्वामित्वको उक्त कम्पनीले व्यवस्थित आवास निर्माण गर्ने उद्देश्यले १७ वर्षअघि बनेपा–पनौती सडकखण्डको सो स्थानमा ५७ रोपनी जग्गा खरिद गरेको थियो । आवास निर्माण गर्न चाहनेका लागि जग्गा बिक्री शुरु गरिएको कम्पनीका निमित्त योजना प्रमुख रुना कार्कीले जानकारी दिए। उनले भन... थप पढ्नुहोस्