धुर्मुस जी ! नमुना नेपाल बनाउने भनेर दिएको चन्दा कहाँ गयो ?’

धर्मुसेलाई ‘माग्ने’ बनाई जनतासँग मागेको पैसाले क्रिकेट रंगशाला बनाउनु थियो भने यो देशमा गणतन्त्र किन ल्याएको ? पंचायतकालमा पनि कलाकारहरुले चन्दा उठाएर धेरै ठाउँमा पंचायत रजत स्तम्भ र द्वारहरु बनादिएकै थिए, एउटा रंगशाला पनि बनाइदिन्थे । गणतन्त्र आएपछि राज्यले नै जनताका लागि सबथोक गर्छ भन्ने सपना देखाएर जनताका छोराछोरीलाई जर्बदस्ती हतियार बोकाइयो । पढिरहेका कलिला युवालाई जनवादी शिक्षाको दुहाइ दिएर ... थप पढ्नुहोस्