fbpx

सबै धर्माबलम्बीको आस्थाको मठमन्दिर भद्रपुरमा, पाँच लाखमा बन्यो धरहरा !

काठमाडौं । भिन्नाभिन्नै धर्ममा आस्था राख्ने विभिन्न आठ जातीय समुदायको मठमन्दिर एकै स्थानमा छन् भन्दा पत्याउन गाह्रो हुन्छ तर झापाको भद्रपुर–२ कमलधापस्थित एउटै परिसरमा हिन्दू, किराँत, बौद्धलगायत अलगअलग धर्म मान्ने आठ जातिका मठमन्दिर सामूहिक रूपमा स्थापना गरिएका छन् । नेपाल धर्मनिरपेक्ष घोषणा हुनुभन्दा अघि विसं २०५० तिरै कमलधाप रामपोखरी सामुदायिक वनको पाँच बिघा सार्वजनिक जग्गामा ती मठमन्दिर र गुम्ब... थप पढ्नुहोस्