fbpx
parking

काठमाडौंमा आजदेखि स्मार्ट पार्किङ शुरु

काठमाडौं । सवारी साधन पार्किङलाई व्यवस्थित बनाउनका लागि काठमाडौं महानगरपालिकाले आजबाट स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको छ । स्मार्ट पार्किङ वैशाखको सुरुवातसँगै सञ्चालनमा ल्याउने भनिएको थियो यद्यपी विभिन्न प्राविधिक कारणले समयमै सञ्चालनमा ल्याउन नसकेको महानगरपालिकाले जनाएको छ । सवारी साधनको अत्याधिक चापका कारण ट्राफिक जाम हुनुका साथै शहर अस्तव्यस्त भएपछि त्यसलाई व्यवस्थापन गर्न महानगरले स्मार्ट प... थप पढ्नुहोस्

काठमाडौंमा बन्ने भयो डिजिटल स्मार्ट पार्किङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्मार्ट पर्किङका लागि दरबारमार्ग र डिजिटल पार्किङका लागि नमुना परियोजनास्वरूप धर्मपथमा काम गर्न प्रक्रिया अघि बढाएको छ । नेपालमा पहिलोपटक स्मार्ट र डिजिटल पार्किङको अवधारणा अघि बढाइएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । ‘स्मार्ट पार्किङका लागि दरबारमार्ग र डिजिटल पार्किङका लागि न्युरोडको धर्मपथलाई छनोट गरी काम अघि बढाइसकेका छौं’, उनले भने। स्म... थप पढ्नुहोस्