वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्ग चौडा बनाउने

प्रकाश डोटेल स्याङ्जा । वालिङ नगरपालिकाले नगरभित्र पर्ने सिद्धार्थ राजमार्ग र नगरका अन्य ग्रामीण सडकलाई चौडा बनाउन शुरु गरेको छ । नगरपालिकाले आफ्नो सिमानाभित्र पर्ने सिद्धार्थ राजमार्गको झण्डै १२ किलोमिटर सडकको कुनापट्टिको भित्तो काट्ने कार्यको थालनी गरेको हो । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा सडक विभागको डोजरको सहायता, नगरपालिकाको इन्धन र अन्य टिपरको प्रयोग गरी सिद्धार्थ राजमार्गको छेउपट्टिको ... थप पढ्नुहोस्

वालिङ महोत्सवको भव्य तयारी ,५ लाख दर्शक र १५ करोड कारोबारको अनुमान

वालिङ । “हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नाराकासाथ सातौं वालिङ महोत्सवको अन्तिम तयारी भैरहेको आयोजक पक्षले जनाएको छ । यही माघ १७ गतेदेखि २८ गतेसम्म वालिङ खेलमैदानमा भव्यताका साथ सञ्चालन हुन गईरहेको महोत्सवले समृद्ध वालिङको लागि समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथै उद्योग व्यापार प्रर्बद्धनमा टेवा पु¥याउने विश्वास सातौं वालिङ महोत्सव आयोजक समितिका अध्यक्ष ... थप पढ्नुहोस्