डोटी । जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले जिल्लामा सवारी नियम उल्लङ्घन गर्नेहरुबाट रु १० लाख ३० हजार राजश्व सङ्कलन गरेको छ । गत साउन महीनादेखि पुस मसान्तसम्म रु १० लाख ३० हजार राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलको राजश्व शाखाले जनाएको छ ।
जिल्लामा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनले नियमविपरीत सवारीसाधन चलाएको भन्दै दीपायल ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको छ । जिल्... थप पढ्नुहोस्