डिस होमले रानिबारी हत्याकाण्डसहितका “अपराध” कार्यक्रम ल्याउने

काठमाडौं । समाजमा घटेका अपराधिक सत्य घटनामा आधारित रहेर (सिआईबी फाइललाई आधारमानी) नाट्य रूपान्तरित कार्यक्रम “अपराध” तयार पारिएको  छ । रानिबारी हत्याकाण्ड, बसन्तपुर एसिड आक्रमण जस्ता घटनाहरुको सम्पुर्ण विवरणसहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुने डिस मिडियाले जनाएको छ । डिस मिडिया नेटवर्क लि.ले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर... थप पढ्नुहोस्