एभरेष्ट बैंकको २० प्रतिशत नगद लाभांश

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको कार्तिक १५ गते बिहीबार सम्पन्न बैठकले २०७४/७५ को सञ्चित नाफाबाट चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअनुसार बैंकले चुक्ता पूँजी आठ अर्ब दुई करोड ६८ लाख ६३ हजार रुपैयाँको प्रतिकित्ता २० रुपैयाँले हुन आउने एक अर्ब ६० करोड ५३ लाख ७... थप पढ्नुहोस्