fbpx
bar-sunil-pokharel

बार एशोसिएशनको नयाँ नेतृत्वका लागि पोखरेलको दाबी, कति छ त सम्पत्ति ?

काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार सुनिल पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनलाई उम्मेदवार बनाएको डेमोक्र्याटिक लयर्स एशोसिएसन नेपालले आज राजधानीमा आयोजना गरेको चुनावीसभामा पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । कानून व्यवसायी पारदर्शी हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमा देखाउन र बारलाई समेत पारदर्शी बनाउन स... थप पढ्नुहोस्