fbpx

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प

काठमाडौं । सरकारी चिकित्सकहरूले शुक्रबार आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका छन् । चिकित्सकहरुले समायोजन प्रक्रियामा असहमति जनाउँदै सेवा ठप्प पार्न लागेको सरकारी चिकित्सक संघ नेपाल गोदानले विज्ञप्ति जारी गरी जनाएको छ । सरकारी प्रतिनिधिहरुसंग छलफल गरे पनि कुनै निष्कर्ष ननिस्केपछि आन्दोलनमा होमिनु परेको गोदानले जनाएको छ ।   ... थप पढ्नुहोस्

सरकारी चिकित्सक चरणबद्ध आन्दोलनमा

काठमाडौं । सहमति कार्यान्वयन गर्न माग गर्दै सरकारी सेवामा रहेका चिकित्सक चरणबद्ध आन्दोलनमा उत्रिएका छन । पुस ३० गते स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक संघ 'गोदान' बीच ८ बुँदे लिखित सहमति भएको चार साता नबित्दै चिकित्सक पुनः आन्दोलनमा उत्रेका हुन । स्वास्थ्य मन्त्रालयले गोदानसँग अध्यादेशअनुसार कर्मचारी समायोजन गर्दा संघीय लोकसेवा आयोगवाट नियुक्त भएका स्वास्थ्य सेवातर्फका चिकित्सकलगायत अधिकृ... थप पढ्नुहोस्

जुम्ला जान डाक्टरहरुको लर्को !

काठमाडौं । “दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन् । गए पनि लामो समय टिक्दैनन्”, भन्ने आम बुझाइ सबैको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पछिल्लो समय सो बुझाइलाई गलत सावित गरिदिएको सार्वजनिक भएको छ । उसले आफ्ना चार जना युवा विशेषज्ञ चिकित्सकलाई सुर्खेत अस्पतालमा काम गर्न पठाई सरकार र समुदायका लागि नयाँ उदाहरण शुरुआत गरेको तथ्यांक सार्वजनिक गरेको छ । ... थप पढ्नुहोस्

अस्पतालमा डाक्टर नहुँदा बिरामी निजी क्लिनिकमा उपचार गर्न बाध्य

गाईघाट, उदयपुर । जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ । दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । कटारी–८ सिरीसेका रामप्रसाद पौडेल भन्छन् , “एक महिना अगाडिस... थप पढ्नुहोस्