ओपेकबाट बाहिरिने निर्णय ‘प्राविधिक र रणनीतिक’ महत्वको : कतार

दोहा, कतार । कतारले ग्यास उत्पादनमा आफ्नो क्षमता बढाउने लक्ष्यका साथ सन् २०१९ को शुरूमा तेल निर्यात गर्ने मुलुकहरूको संगठन 'ओपेक' बाट बाहिरिने भएको कतारका इन्धन मन्त्री साद अल–कावीले सोमबार घोषणा गरेका छन् । उनले कतारको निर्णयलाई ‘प्राविधिक र रणनीतिक’ भएको बताउँदै यसको कतारलाई लगाइएको नाकावन्दीसँग कुनै सम्बन्ध नरहेको पनि प्रष्ट पारेका छन् । साउदी अरब हावी देखिने ओपेकमा कतार सन् १९६१ देखि सदस्य... थप पढ्नुहोस्