fbpx

बङ्गलादेशको चालु खाता घाटा २ अर्ब डलर

काठमाडौं । आर्थिक बर्ष २०१८/०१९ को पहिलो चार महिनामा बङ्गलादेशको चालु खाता घाटामा वृद्धि भै झण्डै दुई अर्ब अमेरिकी डलर पुगेको बङ्गलादेशको केन्द्रीय बैंकले आइतबार जानकारी दिएको छ । बङ्गलादेशमा आम निर्वाचन नजिकिँदै जाँदा निर्यातमा निरन्तर गिरावट आएपछि बैंकको चालु खाता सन्तुलनमा समस्या आएको हो । बङ्गलादेश बैंकको तथ्याङ्क सार्वजनिक गर्दै नाम नबताउने शर्तमा एक अधिकारीले भने, बङ्गलादेशको चालु खाता सन्... थप पढ्नुहोस्