fbpx
citizen-bank

सिटिजन्स बैंकको एटीएम हिमाल हस्पिटलमा पनि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलमा ए.टी.एम सेवा शुभारम्भ गरेको छ । बैंकको १२ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोकबिक्रम थापाले संयुक्त रुपमा उक्त ए.टी.एम सेवाको उद्घाटन गरेका हुन् । यसले गर्दा हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंक... थप पढ्नुहोस्