सरकारको ‘राक्षसरुपी शैली’, डोम परिवारको उठिबास

काठमाडौं । सिरहाको नरहा गाउँपालिका–३ चोहर्वाको ऐलानी जग्गामा ६० वर्षभन्दा बढी समयदेखि बस्दै आएका डोम परिवारका दुई घरमा डोजर लगाएर भत्काइएको छ । स्थानीय भरतराज शर्माले घर भत्काइदिएपछि निम्नवर्गीय डोम परिवारका १८ जनाको बिचल्ली भएको छ । शर्माले ‘मेरो जग्गा खाली गराउन अदालतको आदेश छ’ भन्दै १३ असोजमा डोजर लगाएर घर भत्काएपछि आफूहरूको बिचल्ली भएको ६५ वर्षीय बिल्टु मरिकले बताए । घरका कुनै पनि सामान बाह... थप पढ्नुहोस्