fbpx

इरानलाई सिध्याउने ट्रम्पको धम्की

एजेन्सी । विश्वका दुई शक्तिशाली मुलुक आमेरिका र इरानबीचको तनाव बढ्दै गएको छ । यतीबेला दुई देशबीचको तनावले ठुलै रुप लिने आंकलन गर्न सकिन्छ । अमेरिकालाइ धम्क्याएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै सामाजिक संजालमा कडा आक्रोश ब्यक्त पोखेका छन् । उनको आक्रोश यहाँसम्म छ की यदी इरान युद्ध चाहन्छ भने इरानलाइ सिध्याउने अभिव्यक्ति छ । ट्रम्पले आफ्नो ट्वीटरमा लेखेका छन्,‘यदि इरान लड्न चाहन्छ भने त्य... थप पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्का : नेपाली १.१७ विलियन डलर नोक्सान

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापारबाट १.१७ विलियन डलर नोक्सानी बेहोर्नुपरेको खुलासा भएको छ । नेपाली रुपैयाँलाई आधार मान्ने हो भने यो बजेट १ खर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले बुझाएको आयकर दस्तावेजका आधार यो निश्कर्षसहितको समाचार बाहिर ल्याएको हो । डोनाल्ड ट्रम्पलाई सबैभन्दा बढी व्यापार घाटा सन् १९८५ देखि १९९४ सम्मको अवधिमा भएको देखिन्छ... थप पढ्नुहोस्

क्रिश्मसका लागि अमेरिकी सांसदहरू घरतर्फ, कर्मचारीले पाएनन् तलव !

वासिङ्टन । इसाई धर्माबलम्बीहरूको महान पर्व क्रिश्मस मनाउन अमेरिकी सांसदहरू घर तर्फ लागेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरू विदामा गएका हुन् । अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका केही सरकारी कार्यालय तीन दिन देखि बन्द रहेका छन् । बजेटमा रहेको अ... थप पढ्नुहोस्

विवाद बढेपछि अमेरिकामा सरकारी कार्यालय बन्द !

ललितपुर । अमेरिकी संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय बन्द हुने तथा सरकारी कामकाज आंशिक रुपमा ठप्प हुने पक्का भएको छ । बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्ष बिहीन भएपछि सरकारी काम आंशिक रुपमा प्रभावित हुने भएको हो । “राष्ट्रपति ट्रम्पले भावावेशमा आएर सरकारी कार्... थप पढ्नुहोस्