fbpx

सबैले सम्झिने एक पात्र, डोरबहादुर कहाँ छन् ?

काठमाडौं । विसं २०५२ पुसको एक दिन चैतमा जुम्ला फर्कन्छु भनी हिँडेका उनी फेरि फर्केनन् । कसैले धनगढीमा देखेको भने । कसैले उनी हरिद्वारमा जोगी भएर बसेका भने । परिवारले पनि निकै खोजी ग¥यो । आमाको निधनमा बुवा आउनुहुन्छ कि भनी छोराछोरीले निकै प्रचारप्रसार गरे, अहँ उनी आएनन् । तैपनि परिवारले उनको सम्झनामा हरेक वर्ष चैत्य बनाएर त्यहाँ उनका निजी वस्तु राखेर हरेक वर्ष केही न केही कार्यक्रम गर्छ । नेपाली म... थप पढ्नुहोस्