fbpx

प्रदेश ३ को भौतिक योजना मन्त्रीका लागि ५ आकांक्षीहरु लाइनमा !

काठमाडौं । प्रदेश ३को मुख्यमन्त्री डोरमणि पौडेलसँग भएको विवादका कारण केशव स्थापित बर्खात भएपछि नयाँ मन्त्रीका लागि गृहकार्य सुरु भएको छ । भौतिक योजना तथा विकास मन्त्रालयमा को जाने भनेर ने.क. पा.भित्र चर्चा शुरू भएको समाचार प्राप्त भएको छ । प्रदेश विकासको महत्त्वपूर्ण अंग मानिएको भौतिक योजना तथा विकास मन्त्रालयको प्रगति शून्य भएको भनि मुख्यमन्त्रीले स्थापितलाई मन्त्रीबाछ विस्तापित गरेका थिए । मुख्... थप पढ्नुहोस्