fbpx

लिगा फुटबल : लिग लिडर डर्टमण्ड पराजित

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको बोरुसिया डर्टमण्ड पराजित भएको छ । शुक्रबार राति भएको खेलमा डर्टमण्ड अग्सबर्गसंग २-१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा अग्सबर्गलाई जित दिलाउन दक्षिण कोरियाली खेलाडी जी डोङ वोनले दुई गोल गरे । डर्टमण्डका पाको अल्कासरले एक गोल फर्काए । डर्टमण्डविरुद्ध खेलको २४ औं मिनेटमा वोनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६८ ... थप पढ्नुहोस्