fbpx

धनगढी प्रिमियर लिग : ३० लाख नगद हात पार्दै सीवाईसी अत्तरिया विजयी

काठमाडौं । धनगढी प्रिमियर लिगको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । शनिबार सम्पन्न फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरियाले उपाधिसँगै ३० लाख नगद हात पारेको हो । फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १२३ रनको लक्ष्य अत्तरियाले मात्र एक बल बाँकी छँदा ७ विकेटको नोक्सानीमा पूरा गरेको हो । ५४ रन जोड्दा ५ विकेट गुमाएको अत्तरियाको पारी सन्नी पट्टेलले कप्तान दीपेन्द्र सिंह ऐरीस... थप पढ्नुहोस्

डीपीएल : फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै

काठमाडौं । धनगढी प्रिमियर लिग 'डीपीएल' क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरियाबीच खेल हुँदैछ । ड्रिम फाप्ला मैदानमा डीपीएलको पहिलो क्वालिफायर खेलमा फाइनल प्रवेशका लागि काठमाडौं र अत्तरियाबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दिउँसो १२ बजेर ३० मिनेटमा सुरु हुनेछ । दुवै टिम जित हात पार्दै फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठम... थप पढ्नुहोस्

धनगढी प्रिमियर लिग : आज दुई खेल हुँदै

काठमाडौं । धनगढी प्रिमियर लिग 'डीपीएल' क्रिकेटमा सोमबार आज दुई खेल हुँदैछन । पहिलो खेलमा धनगढी स्टार्स र रुपन्देही च्यालेन्जर्स तथा अर्कोमा विराटनगर किंग्स र सिवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुँदैछ । रुपन्देहीलाई प्ले अफ पुग्न धनगढीविरुद्ध जितको आवश्यकता छ । धनगढी भने प्रतियोगिताबाट बाहिरीसकेको छ । दिउसो हुने खेलमा अत्तरिया र विराटनगर दुबै टिम जितको खोजीमा हुनेछन् । दुवै टोलीलाई प्ले अफ पुग्न य... थप पढ्नुहोस्

डीपीएल : बर्षाका कारण खेल रद्द हुँदा धनगढी बाहिरियो

काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग 'डीपीएल'क्रिकेट अन्तर्गत धनगढी स्टार्स र महेन्द्रनगर युनाईटेडबीचको खेल रद्द भएको छ । बिहिबारबाट परेको बर्षाको कारण मैदानमा पानी जमेपछि शनिबार तय भएको धनगढी र महेन्द्रनगरबीचको खेल रद्द भएको हो । यसअघि शनिबार नै तय भएको विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबीचको पहिलो खेल पनि रद्द भएको थियो । डीपीएल एम्पायरले फाप्ला क्रिकेट मैदानको आउटफिल्डमा जमेको पान... थप पढ्नुहोस्

सन्दीप आबद्ध मेलबर्न स्टार बिग बासको प्लेअफमा प्रवेश

काठमाडौं । सिड्नी सिक्सरमाथि ९४ रनको जित निकाल्दै नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार बिग बासको प्लेअफमा प्रवेश गरेको छ । सन्दीपको कसिलो बलिङमा १ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी सिक्सर १३.४ ओभरमा ७४ रनमा अलआउट भएपछि मेलबर्न प्लेअफमा प्रवेश गरेको हो । सिड्नीका लागि ड्यानियल ह्युजले १२ रन बनाए । स्टिभ ओकिफले ११ तथा टोम कुरनले १० रन बनाउँदा बाँकी ८ खेलाडीले दोहोरो रन बनाउन सकेनन... थप पढ्नुहोस्

डिपिएल क्रिकेट : धनगढीले भित्र्यायो दुई विदेशी खेलाडी

काठमाडौं । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ । क्लबले संयुक्त अरब इमिरेट्स (युएइ)का कप्तान रोहन मुस्तफा र भारतका सागर त्रिवेदीलाई आफ्नो टिममा भित्र्याएको जनाएको छ । अलराउन्डर मुस्तफाले युएइ राष्ट्रिय टोलीका लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसक... थप पढ्नुहोस्

डिपिएल क्रिकेट प्रतियोगिताको अक्सन सम्पन्न : छ टोलीले किने ७२ खेलाडी

कुमार चौलागाईं काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) शनिबार सम्पन्न भएको छ । यही माघ २६ गतेदेखि फागुन ११ सम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका लागि छवटा क्लबले अक्सनबाट ७२ खेलाडी र ट्यालेन्ट हन्टबाट छजना खेलाडी छनोट गरेका छन् । आज सम्पन्न अक्सनमा कुल १८६ जना खेलाडीहरु सहभागी थिए जसमध्ये प्रत्येक टोलीले ११ जना खेलाडीहरु टो... थप पढ्नुहोस्